Sale 20% Off

A Study Of Law Relating To Preventive Detention In Nepal ( Nepalma Niwarak Najarband Sambandhi Kanun ) | Paperback

by प्रा. डा. प्रधानाङ्ग, खतिवडा

  • In Stock

  • 0 Review(s)

Price :

NPR 895  NPR 716

  • Delivery Option: * conditions apply
Publisher/Company Bhrikuti Publication
Language Nepali

Publisher- Bhrikuti Publication

Version- Nepali 

प्रस्तुत पुस्तकमा नेपालमा निवारक नजरबन्द सम्बन्धी कानुनी व्यवस्थाका बारेमा प्रकाश पारिएको छ । त्यस क््रmममा निवारक नजरबन्द विरुद्धको हक सम्बन्धी धारणा, नेपालमा निवारक नजरबन्द विरुद्धको हकको विकास, नेपाली कानुनमा निवारक नजरबन्द सम्बन्धी व्यवस्था, निवारक नजरबन्दबाट हनन भएका मानव अधिकार पुनस्र्थापना एवम् संरक्षणमा सर्वोच्च अदालतको भूमिका, विश्वका केही प्रमुख कानुनी प्रणालीमा निवारक नजरबन्द सम्बन्धी कानुनी व्यवस्था जस्ता विषयमा पुस्तकमा चर्चा गरिएको छ । न्याय–कानुनसँग सरोकार राख्ने हरेकका लागि पुस्तक उपयोगी रहेको छ ।

Ratings & Reviews

0.0

No Review Found.


To Review


To Comment