Sale 20% Off

General Introduction To Nepalese Law Of Evidence(nepali Praman Kanunko Samanya Parichaya ) Ali | Hardcover

by प्रा. डा. प्रधानाङ्ग

  • In Stock

  • 0 Review(s)

Price :

NPR 995  NPR 796

  • Delivery Option: * conditions apply
ISBN 13 9789994661480
Year 2062
Publisher/Company Bhrikuti Publication
Language Nepali

Publication- Bhrikuti Publication

ISBN- 9789994661480
Version- Nepali 

कार्यविधि कानुनको एक गहन भागको रुपमा रहेको प्रमाण कानुनका बारेमा यस कृतिमा सविस्तार प्रकाश पारिएको छ । पुस्तक सामान्य भाग र विशेष भाग गरी दुई खण्डमा विभाजित छ । नेपाली प्रमाण कानुनको विकास, नेपालको कानुनी व्यवस्थामा प्रमाण कानुनको स्थान, प्रमाण कानुनका केही आधरभूत सिद्धान्तहरु जस्ता विषयमा चर्चा गर्दै पुस्तकमा प्रमाणमा बुझ्न पर्ने र नपर्ने कुराहरु, प्रमाणमा लिन हुने र नहुने कुराहरु, लिखित प्रमाण, मौखिक प्रमाण जस्ता विषयमा पनि सविस्तार व्याख्या गरिएको छ । यो पुस्तक कानुनका सम्बन्धमा सामान्य जानकारी राख्न चाहने सर्वसाधारणका लागि समेत उपयोगी रहेको छ ।

Ratings & Reviews

0.0

No Review Found.


To Review


To Comment