Sale 20% Off

"स्वास्थ्य तथा शारीरिक शिक्षा (कक्षा १२) | Paperback

by काफ्ले, श्रेष्ठ

  • In Stock

  • 0 Review(s)

Price :

NPR 243  NPR 194

  • Delivery Option: * conditions apply
ISBN 13 9789937747813
Publisher/Company Bhundipuran Publication
Language Nepali

Publication- Bhundipuran Publication

Book Title- स्वास्थ्य तथा शारीरिक शिक्षा (कक्षा १२)
ISBN- 9789937747813
Version- Nepali 

भुँडीपुराण प्रकाशनको "स्वास्थ्य तथा शारीरिक शिक्षा (कक्षा १२)" विष्णुमणि काफ्ले र मित्रलाल श्रेष्ठद्वारा तयार पारिएको पाठ्यपुस्तक हो।
यो पुस्तक पाठ्यक्रम विकास केन्द्रद्वारा निर्धारित कक्षा-१२ को स्वास्थ्य तथा शारीरिक शिक्षा विषयको नयाँ पाठ्यक्रममा पूर्ण रूपमा आधारित भएर तयार पारिएको छ।
यस पुस्तकले कक्षा-१२ मा स्वास्थ्य तथा शिक्षा विषयलाई विशिष्टीकरण विषयका रूपमा लिई अध्ययन गर्ने विद्यार्थीहरूमा देखापरेको उपयुक्त पाठ्यपुस्तकको अभावलाई केही हदसम्म पूरा गर्न सहयोग पुर्याउनेछ।
यो पुस्तक सरल नेपाली भाषामा लेखिएको हुनाले शिक्षक, विद्यार्थी सबैका लागि सजिलोसँग बुझ्नका लागि सहयोगी हुनेछ।
यस पाठ्यपुस्तक विद्यार्थीहरूको तह, स्तर र क्षमतालाई ध्यान पुर्याई तयार पारिएको छ।

Ratings & Reviews

0.0

No Review Found.


To Review


To Comment