Sale 20% Off

समाजशास्त्र (कक्षा ११) | Paperback

by सत्याल

  • In Stock

  • 0 Review(s)

Price :

NPR 261  NPR 209

  • Delivery Option: * conditions apply
ISBN 13 9789937747806
Publisher/Company Bhundipuran Publication
Language Nepali

Publication- Bhundipuran Publication

Book Title-  समाजशास्त्र (कक्षा ११)
ISBN- 9789937747806
Version- Nepali 

भुँडीपुराण प्रकाशनको “समाजशास्त्र (कक्षा ११) केदार सत्यालद्वारा तयार पारिएको कक्षा ११ को पाठ्यसामग्री हो।
प्रस्तुत पुस्तक नेपाल सरकार, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, पाठ्यक्रम विकास केन्द्रको राष्ट्रिय पाठ्यक्रम प्रारूप, २०७६ को माध्यमिक तहको पाठ्यक्रम संरचना बमोजिम कक्षा ११ को समाजशास्त्र (Sociology, Soc.211) विषयको पाठ्यक्रममा आधारित पाठ्यसामग्री हो।
पुस्तकका सबै एकाइको हरेक शिर्षक र उपशिर्षकहरू नछुटाइ यथासम्भव सरल र स्पष्ट भाषामा, उपलब्ध चित्र सहित तयार पारिएको छ।

Ratings & Reviews

0.0

No Review Found.


To Review


To Comment