Sale 20% Off

प्रवेशिका व्याकरण (कक्षा १०) | Paperback

by "प्रा. डा. श्रेष्ठ, डा. ज्ञवाली, शर्मा

  • In Stock

  • 0 Review(s)

Price :

NPR 320  NPR 256

  • Delivery Option: * conditions apply
ISBN 13 9789993344773
Publisher/Company Bhundipuran Publication
Language Nepali

Publication- Bhundipuran Publication

Book Title- प्रवेशिका व्याकरण (कक्षा १०
ISBN_ 9789993344773
Version- Nepali 

भुँडीपुराण प्रकाशनको “प्रवेशिका व्याकरण (कक्षा १०)” प्रा. डा. दयाराम श्रेष्ठ, डा. रामप्रसाद ज्ञवाली, गणेशप्रसाद भट्टराई, टिकाराम शर्मा र धर्म पोखरेलद्वारा तयार पारिएको पाठ्यपुस्तक हो।
यस पुस्तकमा प्रत्येक पाठको सुरुमा ‘पाठगत शैक्षणिक उद्देश्य’ दिइएको छ। यस सामग्रीबाट शिक्षकलाई सम्बन्धित पाठको शिक्षण गर्दा थाहा पाउनुपर्ने विषयको सीमासम्बन्धी दिशाबोध हुने छ भने पाठयोजना बनाउनका लागि पनि यसले आधारभूत मार्गदर्शन गराउने छ।
पुस्तकमा प्रत्येक पाठको उद्देश्यपछि ‘मूल्याङ्कन’ शिर्षकमा मूल्याङ्कन- सामग्री दिइएको छ। ‘मूल्याङ्कन’ पछि सम्बन्धित विषयको ‘परिचय/परिभाषा’ दिइएको छ।

Ratings & Reviews

0.0

No Review Found.


To Review


To Comment