Sale 20% Off

स्वास्थ्य तथा शारीरिक शिक्षा: कक्षा ११ | Paperback

by काफ्ले, श्रेष्ठ

  • In Stock

  • 0 Review(s)

Price :

NPR 252  NPR 202

  • Delivery Option: * conditions apply
ISBN 13 9789937747158
Publisher/Company Bhundipuran Publication
Language Nepali


Publication- Bhudipuran Publication
Book Title- स्वास्थ्य तथा शारीरिक शिक्षा
ISBN- 9789937747158
Version- Nepali 

भुँडीपुराण प्रकाशनको “स्वास्थ्य तथा शारीरिक शिक्षा: कक्षा ११” कक्षा ११ का विद्यार्थीहरूका लागी पाठ्यक्रम विकास केन्द्रद्वारा जारी नयाँ पाठ्यक्रम (२०७६) मा आधारित रहेर तयार पारिएको छ।
यस पुस्तकले कक्षा ११ मा स्वास्थ्य तथा शारीरिक शिक्षा विषयलाई विशिष्टीकरण विषयका रुपमा लिई अध्ययन गर्ने विद्यार्थीहरूमा देखापरेक्को उपयुक्त पाठ्यपुस्तकको अभावलाई पूरा गर्न सहयोग पुर्याउनेछ।
यो पुस्तक सरल नेपाली भाषामा लेखिएको हुनाले शिक्षक, विद्यार्थी सबैका लागि सजिलोसँग बुझ्नका लागि सहयोगी हुनेछ।
यस पाठ्यपुस्तकमा सम्बन्धित विषयवस्तुहरूमा विद्यार्थीहरूको तह, स्तर र क्षमतालाई ध्यान पुर्याई तयार पारिएको छ।
यस पुस्तकभित्र अनावश्यक र बढी विषयवस्तुहरू नथुपारीकन सम्बन्धित विषयवस्तुहरूमा आवश्यक तथ्य कुराहरूलाई मात्र छोटकरीमा प्रस्तुत गरिएको छ।

Ratings & Reviews

0.0

No Review Found.


To Review


To Comment