Sale 20% Off

परदेशी मित्र (कथासङ्ग्रह) | Paperback

by दीक्षित

  • In Stock

  • 0 Review(s)

Price :

NPR 290  NPR 232

  • Delivery Option: * conditions apply
ISBN 13 9789937747493
Publisher/Company Bhundipuran Publication
Language Nepali

Publisher- Bhundipuran Publisher

Book Title- परदेशी मित्र
ISBN- 9789937747493
Version- Nepali 

भुँडीपुराण प्रकाशनको “परदेशी मित्र” इन्दिरा दीक्षितद्वारा तयार पारिएको कथा सङ्ग्रह हो।
प्रस्तुत कथासङ्ग्रहमा नितान्त सामाजिक परिवेशलाई आधार बनाएर लेखिएका कथाहरू रहेका छन्।
पश्चिमा मुलुक बेलायत र अस्ट्रेलिया बसाइका क्रममा कथाकारले देखेको त्यस दुनियाँको सामाजिक रहनसहन र त्यतैको परिवेशले कथाकारलाई निकै प्रभाव पार्यो र तिनै पृष्ठभूमीलाई आधार बनाएर केही कथा तयार परिएका छन्।
साथै, आफ्नो घरदेश छोडेर प्रवासी बनेका नेपालीको हालत र उनका कथाव्यथालाई पनि छर्लंगयाउने प्रयास गरिएको छ।
साथै नेपालभित्रका घतलाग्दा विषयहरू पनि समेट्ने प्रयास गरिएको छ।

Ratings & Reviews

0.0

No Review Found.


To Review


To Comment