Sale 20% Off

प्रारम्भिक व्याकरण (कक्षा ४) | Paperback

by "प्रा. डा.श्रेष्ठ , डा. ज्ञवाली, भट्टराई, शर्मा

  • In Stock

  • 0 Review(s)

Price :

NPR 140  NPR 112

  • Delivery Option: * conditions apply
ISBN 13 9789993318002
Publisher/Company Bhundipuran Publication
Language Nepali

Publication- Bhundipuran Publication

Book Title- प्रारम्भिक व्याकरण (कक्षा ४)
Isbn- 9789993318002
Version- Nepali

भुँडीपुराण प्रकाशनको “प्रारम्भिक व्याकरण (कक्षा ४)” कक्षा ४ का बालबालिकाका लागि तयार पारिएको पाठ्यपुस्तक हो।
यस पुस्तकमा कविता, कथा, संवाद आदि रोचक सृजनालाई आधार बनाएर तिनै सामग्रीद्वारा विद्यार्थीहरूको मस्तिष्कमा एउटा छाप बसाउने उद्देश्यअनुकूल काम गरिएको छ।
यस पुस्तकमा शब्दहरूसंगसंगै विभिन्न सान्दर्भिक चित्रहरूद्वारा तिनीहरूको मस्तिष्कमा बिम्बनिर्माण गर्न खोजिएको छ।
यस पुस्तकमा अन्त्यमा दिइएका सामग्रीहरूद्वारा पाठभित्रबाटै व्याकरणको अवधारणा बसाउन सिर्जनशीलतालाई स्वयम् सक्रिय तुल्याउने युक्तिको प्रयोग गरिएको छ।

Ratings & Reviews

0.0

No Review Found.


To Review


To Comment