Sale 20% Off

ज्ञानको खोज अध्यात्मभित्रको विज्ञान | Paperback

by डा. थापा

  • In Stock

  • 0 Review(s)

Price :

NPR 490  NPR 392

  • Delivery Option: * conditions apply
ISBN 13 9789937747431
Publisher/Company Bhundipuran Publication
Language Nepali

Publisher- Bhundipuran Publication

Book Title- ज्ञानको खोज अध्यात्मभित्रको विज्ञान
ISBN- 9789937747431
Version- Nepali 

भुँडीपुराण प्रकाशनको “ज्ञानको खोज अध्यात्मभित्रको विज्ञान” डा. नरविक्रम थापाद्वारा तयार पारिएको
आध्यात्मिक पुस्तक हो।
यदि मानिसले जीवनमा दु:ख र विपतलाई पन्छाएर सन्तुष्टि, समन्वय, सुख र शान्ति उपभोग गर्न चाहेमा आत्मजागरण र चेत प्राप्तिद्वारा अकाम्य कर्मलाई परिवर्तन गर्नुपर्ने सन्देशले यो युगको चेष्टालाई बिस्तारै शान्तिको मार्गमा डोहोर्याउन सहयोग मिल्छ।
आत्माबोधले मात्र मानिसमा परापूर्वको चेतना जगाउन सक्छ र सदियौ देखिको अकर्मण्यबाट मुक्ति दिलाउँछ। चित्तलाई प्रशन्न राख्नलाई सुखीप्रति मैत्री, दु:खीप्रति करुणा, पुण्यशील व्यक्तिप्रति मुदिता, तथा दुष्टप्रति उपेक्षा राख्नाले चित्त र मन प्रशन्न हुन्छ र मानिस कर्मप्रति आशावादी हुँदै अगाडि बढ्नेछ।

Ratings & Reviews

0.0

No Review Found.


To Review


To Comment