Sale 20% Off

आधारभूत व्याकरण (कक्षा ८) | Paperback

by "प्रा. डा श्रेष्ठ, डा. ज्ञवाली, भट्टराई, शर्मा, पोखरेल

  • In Stock

  • 0 Review(s)

Price :

NPR 315  NPR 252

  • Delivery Option: * conditions apply
ISBN 13 978999334477
Publisher/Company Bhundipuran Publication
Language Nepali

Publication- Bhundipuran Publication

Book Title- आधारभूत व्याकरण (कक्षा ८)
ISBN- 978999334477
Version- Nepali 

भुँडीपुराण प्रकाशनको “आधारभूत व्याकरण (कक्षा ८)” प्रा. डा. दयाराम श्रेष्ठ, डा. रामप्रसाद ज्ञवाली, गणेशप्रसाद भट्टराई, टिकाराम शर्मा र धर्म पोखरेलद्वारा तयार पारिएको पाठ्यपुस्तक हो।
यस पुस्तकमा बोधसामग्री (कथा, संवाद, कविता आदि) बाट प्रत्येक एकाइका पाठको सुरुआत गरिएको छ र सान्दर्भिक रेखाचित्रहरूद्वारा ती सामग्रीहरू बढी रोचक र आकर्षक बनाइएका छन्।
शैक्षिक व्याकरणको उद्देश्यपूर्ति गर्ने हेतुले यस पुस्तकमा कक्षाको स्तर र आवश्यकतालाई दृष्टिगत गरी अभ्यासखण्डमा विविधता दिइएको छ।
यसमा आवश्यकताअनुसार चरणगत रूपमा पुनरावृत्ति अभ्यास (Revision tips) दिइएका छन्।
यस व्याकरणमा तत्सम शब्दको वर्णविन्यासलाई तत्सम नियमअनुसार नै र अन्य शब्दको वर्णविन्यासलाई नेपाली नियमअनुसार मिलाइएको छ।

Ratings & Reviews

0.0

No Review Found.


To Review


To Comment


Similar Products