Sale 20% Off

बेमौसमी भाउजू | Paperback

by सापकोटा

  • In Stock

  • 0 Review(s)

Price :

NPR 150  NPR 120

  • Delivery Option: * conditions apply
ISBN 13 9789937747547
Publisher/Company Bhundipuran Publication
Language Nepali

Publisher- Bhundipuran Publication

Book Title- बेमौसमी भाउजू
ISBN- 9789937747547
Version- Nepali 

भुँडीपुराण प्रकाशनको “बेमौसमी भाउजू” वासुदेव सापकोटाद्वारा तयार पारिएको लघु-उपन्यास हो।
प्रस्तुत लघु-उपन्यास नेपाली नारीमनको सन्नाटा र हलचलको प्रतिबिम्बात्मक स्वरूप हो।
यसमा गाउँले नारी कर्मको मात्रालाई सु-साइत र कु-साइतसँग तुलना गर्दै अन्तरजातीय प्रणयसूत्रले दिने अल्पकालीन आनन्द र दीर्घकालीन कठिनाइहरूलाई मात्रात्मक आधारमा प्रस्तुत गर्ने सामान्य प्रयास गरिएको छ।
एउटी १६ बर्षे छोरी, बुहारीमा बदलि भोग्नुपरेका जीवनका आरोह-अवरोहलाई यथार्थपरक ढङ्गबाट पाठकमाझ लैजाने जमर्को पनि गरिएको छ।

Ratings & Reviews

0.0

No Review Found.


To Review


To Comment