Sale 20% Off

Bhrikuti: Purnangka – 12 | Hardcover

by Pandey

  • In Stock

  • 0 Review(s)

Price :

NPR 795  NPR 636

  • Delivery Option: * conditions apply
ISBN 13 20911351
Year 2068
Publisher/Company Bhrikuti Publication
Language Nepali

Publisher- Bhrikuti Publication

ISBN- 20911351
Version- Nepali 
Published Year- 2068

समालोचना, अन्तर्वार्ता, लेख, जीवन वार्ता, निबन्ध, कथा, संस्कृति र लोक साहित्यका रचनाहरु यस अङ्कमा समेटिएका छन्। यस अङ्कका निबन्धकारमा युवराज नयाँघरे छन् भने बी. योञ्जनद्वारा अनुवाद गरिएको कृश्न चन्दरको कथा पनि यस अङ्कमा रहेको छ । लोक साहित्यमा ‘गोरी धनाको चैतेलो’ बारे जयराज पन्तको लेख रहेको छ । त्यस्तै संस्कृति अन्तर्गत ‘मुन्धुम शिक्षामा वनस्पति फुलको स्थान’बारे कैलाश कुमार राईको लेख रहेको छ । कलाकार प्रवीण श्रेष्ठको कला–कृति यस अङ्कको आवरण पृष्ठमा रहेको छ ।

Ratings & Reviews

0.0

No Review Found.


To Review


To Comment


Similar Products