Sale 20% Off

Bhrikuti: Purnangka – 17 | Paperback

by Pandey

  • In Stock

  • 0 Review(s)

Price :

NPR 495  NPR 396

  • Delivery Option: * conditions apply
ISBN 13 9789937646017
Year 2069
Publisher/Company Bhrikuti Publication
Language Nepali

Publisher- Bhrikuti Publication

ISBN- 9789937646017
Version- Nepali
Published Year- 2069 B.S 

समालोचना, इतिहास, जीवन वार्ता, कविता, कथा, निबन्ध, कला, संस्कृति लगायतका विधामा यस अङ्कमा विविध लेख÷रचनाहरु रहेका छन् । समालोचना अन्तर्गत कृष्ण गौतमको ‘लँका ः मनोविश्लेषणको भाषा वैज्ञानिक रुपान्तरण’, लक्ष्मण प्रसाद गौतमको ‘समकालीन नेपाली कवितामा राष्ट्रिय चेतना’, भरत कुमार साउदको ‘सुधा त्रिपाठीका नारीवादी निबन्धहरु’, टीकाराम उदासीको ‘समकालीन नेपाली कवितामा जनजातीय चेतना’ र हेमनाथ पौडेलको ‘समकालीन नेपाली प्रगतिवादी कविताका स्वरुप’ शीर्षकका समालोचनाहरु रहेका छन् ।

Ratings & Reviews

0.0

No Review Found.


To Review


To Comment


Similar Products