Sale 20% Off

Bhrikuti: Purnangka – 2 | Paperback

by Pandey

  • In Stock

  • 0 Review(s)

Price :

NPR 495  NPR 396

  • Delivery Option: * conditions apply
ISBN 13 20911351
Year 2064
Publisher/Company Bhrikuti Publication
Language Nepali

Publisher- Bhrikuti Publication

ISBN- 20911351
Version- Nepali
Published Year- 2064

यस अङ्कमा समालोचना, भाषा, संस्कृति, जीवन वार्ता, कविता, कथा, नाटक, संस्मरण, निबन्ध, कला, रङ्गमञ्च, चलचित्र लगायत विविध विधाका रचनाहरु समेटिएका छन् । रमेश प्रसाद भट्टराईको ‘उत्तर आधुनिकतावाद’, कृष्ण धरावासीको ‘नेपाली कविता, आधुनिकता र मोहन कोइराला’, प्रा. डा. केशव प्रसाद उपाध्यायको ‘कृष्ण शाह यात्रीको एकाङ्की नाट्यकारिता’, प्रा. डा. मुरारी प्रसाद रेग्मीको ‘घाउ कथाको उत्तर आधुनिक मनोवैज्ञानिक विश्लेषण’, प्रा. मोहनराज शर्माको ‘विचारधारा, दृष्टिबिन्दु र भिखारी’, सुधा त्रिपाठीको ‘औपन्यासिक परिवृत्तमा गीता केशरी’ शीर्षकका समालोचनाहरु यस अङ्कमा रहेका छन् । 

Ratings & Reviews

0.0

No Review Found.


To Review


To Comment


Similar Products