by Pandey
In Stock
0 Review(s)
Price :
NPR 995
NPR 796
ISBN 13 | 9789937646062 |
---|---|
Year | 2071 |
Publisher/Company | Bhrikuti Publication |
Language | Nepali |
Publisher- Bhrikuti Publication
समालोचना, जीवन वार्ता, इतिहास, कथा, नाटक, लोक साहित्य, संस्कृति र चलचित्र स्तम्भ अन्तर्गत यस अङ्कमा विविधतायुक्त लेख÷रचनाहरु रहेका छन् । समालोचना अन्तर्गत राप्रउ पोखरेलको ‘माक्र्सवाद, समाज र साहित्य’, सुधीश पचौरीको ‘माक्र्सवाद र उत्तर आधुनिकताका सम–विषम पक्षहरु’, पूर्ण इन्फादाको ‘माक्र्सवाद र मृत्यु बोधको आलेखीय फ्युजनमा नोस्टाल्जिक बिम्ब चेतना’, भरत बहादुर भण्डारीको ‘मातेको मान्छेको भाषण मध्यरातपछिको सडकसित’ कविताको शैली वैज्ञानिक अध्ययन र सुरेश हाचेकालीको ‘तेस्रो किनाराभित्र वशीभूत पात्रत्व’ शीर्षका लेख÷समालोचना रहेका छन् । जीवन वार्ता अन्तर्गत जगदीश घिमिरेको जीवन र साहित्य लेखनलाई समेटिएको छ ।
No Review Found.
Please Write your Email
Login To Comment