Sale 20% Off

Bhrikuti: Purnangka – 21 | Hardcover

by Pandey

  • In Stock

  • 0 Review(s)

Price :

NPR 1995  NPR 1596

  • Delivery Option: * conditions apply
ISBN 13 9789937646086
Year 2073
Publisher/Company Bhrikuti Publication
Language Nepali

Publisher- Bhrikuti Publication

ISBN- 9789937646086
Version- Nepali
Publisher Year- 2073 B.S

यो अङ्क साहित्यकार विश्वेश्वर प्रसाद कोइराला विशेषाङ्कका रुपमा प्रकाशित भएको छ । विभिन्न कोणबाट साहित्यकार कोइरालाका हरेक कृतिको, सम्भव भएसम्म हरेक रचनाको विश्लेषण गर्नु नै यस विशेषाङ्कको विशेषता हो । लेखन–कर्म, लेखकीय मान्यता र लेखनसँगै जोडिएका अनेकन् घुम्ती र प्रवृत्तिहरुको विवेचना सहित साहित्यकार कोइरालाको योगदानको मूल्याङ्कन गर्ने प्रयत्न यस अङ्कमा गरिएको छ । कोइरालाको राजनीतिक व्यक्तित्व र साहित्यिक व्यक्तित्वमा रहेका समानता र भिन्नता अनि तिनका कारणका बारेमा समेत बहस चलाउने ध्येय यस विशेषाङ्कको रहेको छ ।

Ratings & Reviews

0.0

No Review Found.


To Review


To Comment


Similar Products