by Pandey
In Stock
0 Review(s)
Price :
NPR 495
NPR 396
ISBN 13 | 20911351 |
---|---|
Year | 2067 |
Publisher/Company | Bhrikuti Publication |
Language | Nepali |
Publisher- Bhrikuti Publication
यो अङ्क साहित्यकार भवानी भिक्षु विशेष रहेको छ । भिक्षु शतवार्षिकीका सन्दर्भमा यस अङ्कमा मुरारी प्रसाद रेग्मीको ‘बहुआयामिक व्यक्तित्व ः भवानी भिक्षु’, विक््रmममणि त्रिपाठीको ‘सिर्जनात्मक जीवन यात्रामा भिक्षु’, मोदनाथ प्रश्रितको ‘राष्ट्रिय एकता–भावका प्रतीक भिक्षु’ र कपिलदेव लामिछानेको ‘नेपाली उपन्यासमा भवानी भिक्षु’ शीर्षकका लेख÷समालोचना रहेका छन् ।
No Review Found.
Please Write your Email
Login To Comment