Sale 20% Off

Bhrikuti: Purnangka – 7 | Paperback

by Pandey

  • In Stock

  • 0 Review(s)

Price :

NPR 795  NPR 636

  • Delivery Option: * conditions apply
ISBN 13 20911351
Year 2067
Publisher/Company Bhrikuti Publication
Language Nepali

Publisher- Bhrikuti Publication

ISBn- 20911351
Version- Nepali 
Published Year- 2067 B.S

यो अङ्क साहित्यकार भवानी भिक्षु विशेष रहेको छ । भिक्षु शतवार्षिकीका सन्दर्भमा यस अङ्कमा मुरारी प्रसाद रेग्मीको ‘बहुआयामिक व्यक्तित्व ः भवानी भिक्षु’, विक््रmममणि त्रिपाठीको ‘सिर्जनात्मक जीवन यात्रामा भिक्षु’, मोदनाथ प्रश्रितको ‘राष्ट्रिय एकता–भावका प्रतीक भिक्षु’ र कपिलदेव लामिछानेको ‘नेपाली उपन्यासमा भवानी भिक्षु’ शीर्षकका लेख÷समालोचना रहेका छन् । भिक्षुको बहुचर्चित कथा ‘हारजीत’ पनि यस अङ्कमा रहेको छ । त्यस बाहेक ऋषिराज बरालको ‘समकालीनताबोध र पूर्ण विरामका कविता’ र खगेन्द्र प्रसाद लुइँटेलको ‘अटलबहादुर नाटकको वस्तुवादी विश्लेषण’ शीर्षकका समालोचना पनि यस अङ्कमा रहेका छन् । 

Ratings & Reviews

0.0

No Review Found.


To Review


To Comment


Similar Products