Sale 20% Off

Bhrikuti: Purnangka – 8 | Paperback

by Pandey

  • In Stock

  • 0 Review(s)

Price :

NPR 795  NPR 636

  • Delivery Option: * conditions apply
ISBN 13 20911351
Year 2067
Publisher/Company Bhrikuti Publication
Language Nepali

Publisher- Bhriluti Publication

ISBN- 20911351
Version- Nepali
Published Year- 2067 B.S

यस अङ्कमा समालोचना, जीवन वार्ता, कथा, निबन्ध, भाषा, लेख, संस्कृति र कला स्तम्भ अन्तर्गत विविधतापूर्ण रचनाहरु रहेका छन् । समालोचना अन्तर्गत महादेव अवस्थीको ‘देवकोटाको जीवन यात्राको दोस्रो दशक’, जस योञ्जन प्यासीको ‘देवकोटाका केही स्वच्छन्दतावादी कविता’, सुधा त्रिपाठीको ‘महिलाको प्रतिवादशीलताको वकालत’, कुमार प्रसाद कोइरालाको ‘हिमवत्खण्डमा प्रवाहित समकालीन चेतनाको प्रखरता’ र घनश्याम न्यौपाने परिश्रमीको ‘लोन्जाइनस र उनको उत्तर सिद्धान्त’ शीर्षकका समालोचनाहरु रहेका छन् । सत्यमोहन जोशीसँगको लामो कुराकानी यस अङ्कको जीवन वार्तामा रहेको छ । माक्सिम गोर्कीको ‘उसको प्रेमी’ शीर्षकको कथा यस अङ्कमा रहेको छ जसको अनुवाद होमर श्रेष्ठले गरेका छन् । मञ्जुलको ‘म गीतकार एउटा संयोजक मात्र’ शीर्षकको निबन्ध पनि यस अङ्कमा रहेको छ । 

Ratings & Reviews

0.0

No Review Found.


To Review


To Comment


Similar Products