Sale 20% Off

बादलपानी (बाल कवितासंग्रह) | Paperback

by घिमिरे

  • In Stock

  • 0 Review(s)

Price :

NPR 100  NPR 80

  • Delivery Option: * conditions apply
Publisher/Company Bhundipuran Publication
Language Nepali

Publisher- Bhundipuran Publication

Book Title- बादलपानी
Version- Nepali 

भुँडीपुराण प्रकाशनको “बादलपानी” हेमनाथ घिमिरेद्वारा तयार पारिएको बाल कवितासंग्रह हो।
यस पुस्तकभित्र जम्मा बाह्र बालकविताहरू रहेका छन्।
यी कविताहरू सरल, श्रुतिमधुर र गेयात्मक छन्।
बालबालिकामात्र नभई सम्पूर्ण सहृदयी पाठकलाई समेत यी कविताहरूले आनन्द दिनुका साथै मार्गदर्शन गर्नेछन्।
फूलबारीको रमाइलो, बादलदेखि पानीसम्मको यात्रा, मौरीहरूको परिश्रम, सानी बहिनीको व्यवहार र खेलसम्बन्धी विचार यहाँ प्रस्तुत गरिएको छ।

Ratings & Reviews

0.0

No Review Found.


To Review


To Comment


Similar Products