Sale 20% Off

बल्ली | Paperback

by पाण्डेय

  • In Stock

  • 0 Review(s)

Price :

NPR 200  NPR 160

  • Delivery Option: * conditions apply
ISBN 13 9789937747561
Publisher/Company Bhundipuran Publication
Language Nepali

Publisher- Bhundipuran Publication

Book Title- बल्ली
ISBN- 9789937747561
Version- Nepali 

भुँडीपुराण प्रकाशनको “बल्ली” मधुसूदन पाण्डेयद्वारा तयार पारिएको उपन्यास हो।
पुस्तकको मूलपात्र परिचय विस्तृत रूपमा पुस्तक भित्रै छ। बल्ली, बलिराम चौधरीको बोलाउने नाम हो। २०४६ सालको जनआन्दोलन पछि बहुदल आयो भन्न थालिएको छ उसलाई। बल्ली चरम गरिबीको जीवन बिताइरहेको थारु समुदायको व्यक्ति हो, उसको घर घरजस्तो छैन। घरभित्र ऊ जे गर्छ, त्यो सबै बाहिरबाटै देखिन्छ र बाहिरको गतिविधि नियाल्न पनि।
उही बल्लीको कथा समावेश छ यस पुस्तकमा।

Ratings & Reviews

0.0

No Review Found.


To Review


To Comment