Sale 20% Off

Dharindhar Koirala Samagra | Paperback

by Tripathi

  • In Stock

  • 0 Review(s)

Price :

NPR 595  NPR 476

  • Delivery Option: * conditions apply
Publisher/Company Bhrikuti Publication
Language Nepali

Publisher- Bhrikuti Publication

Version- Nepali 
Cover Type-  Paperback 

साहित्यकार धरणीधर कोइरालाका साहित्यिक योगदानहरुको विश्लेषण र मूल्याङ्कन गर्ने काम यस कृतिमा भएको छ । तत्कालीन सामाजिक पृष्ठभूमिमा धरणीधर कोइरालाका रचनाहरुको सान्दर्भिकता र महङ्खवलाई गम्भीर विश्लेषण सहित यस कृतिमा प्रस्तुत गरिएको छ । जागरण र परिवर्तनका क्षेत्रमा आवाज उठाउने मात्र होइन, नेपाली साहित्यलाई नयाँ मोड दिने कुरामा समेत धरणीधर कोइरालाका रचनाहरुको भूमिका ज्यादै महङ्खवपूर्ण रहेको मूल्याङ्कन यस कृतिमा गरिएको छ । साहित्यकार धरणीधर कोइरालाको व्यक्तित्व र कृतित्वलाई बुझ्न यो कृति अत्यन्तै उपयोगी रहेको छ ।

Ratings & Reviews

0.0

No Review Found.


To Review


To Comment


Similar Products