Sale 20% Off

रमाइलो नेपाली क (नर्सरी) | Paperback

by भट्टराई, ज्ञवाली, भट्टराई ,शर्मा ,पौडेल

  • In Stock

  • 0 Review(s)

Price :

NPR 150  NPR 120

  • Delivery Option: * conditions apply
ISBN 13 9789994637133
Publisher/Company Bhundipuran Publication
Language Nepali

Publication- Bhundipublication

Book Title- रमाइलो नेपाली क (नर्सरी)
ISBN- 9789994637133
Version- Neplai 

भुँडीपुराण प्रकाशनको “रमाइलो नेपाली क (नर्सरी)” कक्षा नर्सरीका विद्यार्थीहरूको लागी तयार पारिएको पुस्तक हो।
यो पुस्तक सरकारी पाठ्यक्रमलाई पनि विचार गरेर तयार पारिएको छ।
यसमा पाठभित्रको विषयवस्तु बालबालिकाको तह, रुचि र मनोविज्ञानमा आधारित होओस भन्ने कुरा सोचिएको छ।
अभ्यासका सामग्रीहरू भाषिक सीपका चार तह ‘सुनाइ, बोलाइ, पढाई र लेखाइ’ को क्रमिक प्रतिनिधित्व हुने गरी राखिएका छन्।
पाठ्यपुस्तक पढ्दा बालबालिकालाई बोझिलो नहोस र पढ़ुपढ़ु लागोस भन्ने उद्देश्यले थरीथरीका रमाइला गीत एवं कविताहरू राखिएका छन्।
यसका साथसाथै प्रशस्त चित्रसामग्रीको पनि प्रयोग भएको छ।

Ratings & Reviews

0.0

No Review Found.


To Review


To Comment


Similar Products