Sale 20% Off

विश्वप्रसिद्ध व्यक्तिका सफलताका कथाहरू | Paperback

by शाह

  • In Stock

  • 0 Review(s)

Price :

NPR 320  NPR 256

  • Delivery Option: * conditions apply
ISBN 13 9789937747530
Publisher/Company Bhundipuran Publication
Language Nepali

Publisher- Bhundipuran Publication

Book Title- विश्वप्रसिद्ध व्यक्तिका सफलताका कथाहरू
ISBN- 9789937747530
Version- Nepali 

भुँडीपुराण प्रकाशनको “विश्वप्रसिद्ध व्यक्तिका सफलताका कथाहरू” दिपेन्द्र शाहद्वारा तयार पारिएको
जीवनोपयोगी पुस्तक हो।
हरेक मानिस जीवनमा सफल हुन चाहन्छन्। कोही सफल वैज्ञानिक बन्न चाहन्छन् भने कोही सफल साहित्यकार वा बिजनेसम्यान बन्न चाहन्छन्। क्षेत्र अलग-अलग हुन सक्छ, तर सबैले सफलता चाहन्छन्।
सफलता कसरी हासिल गर्न सकिन्छ भन्ने प्रायजसो मानिसलाई थाहा हुँदैन। यही कारणले उनीहरू जीवनमा सफल हुँदैनन्। यदि तपाईंलाई मोटरसाइकल चलाउन आउँदैन भने मोटरसाइकल चलाउन सक्नुहुन्न। यसरी नै सफलता कसरी हासिल गर्ने भन्ने जान्नुहुन्न भने तपाईं सफल पनि बन्न सक्नुहुन्न।

Ratings & Reviews

0.0

No Review Found.


To Review


To Comment