Sale 20% Off

गुमनाम खेलाडी | Paperback

by आचार्य

  • In Stock

  • 0 Review(s)

Price :

NPR 200  NPR 160

  • Delivery Option: * conditions apply
ISBN 13 9789937702126
Publisher/Company Bhundipuran Publication
Language Nepali

Publisher- Bhundipuran Publication

ISBn- 9789937702126
Book Title-  गुमनाम खेलाडी
Version- Nepali 

भुँडीपुराण प्रकाशनको “गुमनाम खेलाडी” निरन्जन आचार्यद्वारा तयार पारिएको उपन्यास हो।
विदेशिने क्रममा अवश्य पनि युवा बेरोजगार, मुलुकको राजनीतिक अस्थिरता जस्ता कुराहरू कारणको रुपमा देखा परेको छ। त्यस्तै विकसित देशहरूमा गई अनेक सपना, महत्वाकांक्षा र लोभले सोच्दै नसोची आफ्नो भविष्य दाउमा लगाउने नेपाली युवाहरू पनि बढिरहेका छन्। यिनै नकारात्मक सोचहरूबाट अभिप्रेरित युवाको कथा यस उपन्यासमा समाहित छ।
यस उपन्यासले साहित्यका माध्यमबाट अवश्य पनि देश, समाज, व्यक्ति एवं खेलाडीहरूलाई सकारात्मक बाटोतिर अघि बढ्न प्रेरित गराउने छ।
एउटा खेलाडीको जीवनको नाटकीय प्रस्तुति रहेको यो उपन्यास सोही उद्देश्यलाई मध्यनजर गर्दै पाठकमाझ ल्याइएको हो।

Ratings & Reviews

0.0

No Review Found.


To Review


To Comment


Similar Products