In Stock
0 Review(s)
Price :
NPR 2995
NPR 2396
ISBN 13 | 9789937646109 |
---|---|
Publisher/Company | Bhrikuti Publication |
Language | Nepali |
Publisher- Bhrikuti Publication
नेपाली लोक वार्ताका क्षेत्रमा यो एउटा महङ्खवपूर्ण कृति हो । नेपालका लोक वार्ता विद्हरुका महङ्खवपूर्ण लेखहरु यस कृतिमा सङ्कलित छन् । यस कृतिका लेखहरु नेपाली लोक वार्ताको महङ्खव बोध गराउने दृष्टिले पनि महङ्खवपूर्ण रहेका छन् । कृतिमा सङ्कलित लेखहरु खोजपूर्ण रहेकाले तिनको विशेषता पनि ओजपूर्ण रहेको छ । लोक वार्ताका बारेमा जानकारी राख्न चाहने र यससँग सरोकार राख्ने हरेकका लागि यो कृति पठनीय रहेको छ ।
No Review Found.
Please Write your Email
Login To Comment