Sale 20% Off

Rajtantra Ki Loktantra | Paperback

by Baral

  • In Stock

  • 0 Review(s)

Price :

NPR 495  NPR 396

  • Delivery Option: * conditions apply
ISBN 13 9789994654055
Year 2062
Publisher/Company Bhrikuti Publication
Language Nepali

Publisher- Bhrikuti Publication

ISBN- 9789994654055
Version- Nepali
Published Year- 2062 B.S

लोकतन्त्र, राष्ट्रियता र प्रजातन्त्र, दल र संसद्, सहकार्य र निकास, आन्दोलन र राजनीतिक संस्कार, राज्य व्यवस्था, चुनाव र राजनीति जस्ता विविध विषयमा यस पुस्तकमा विश्लेषण गरिएको छ । संविधान र लोकतन्त्रको स्थायित्व, प्रजातन्त्रको सुदृढीकरणका चुनौतीहरु, राजनैतिक दल र संसदीय अभ्यास, संसदीय व्यवस्था र दलीय आचरण, वर्तमान राजनीतिको निकास, गुणात्मक परिवर्तनको खाँचो आदि विषयलाई पुस्तकमा समेटिएको छ । राजनीतिक नेता, कार्यकर्ता र राजनीतिमा चासो राख्नेहरुका लागि पुस्तक पठनीय र सङ्ग्रहणीय रहेको छ ।

Ratings & Reviews

0.0

No Review Found.


To Review


To Comment


Similar Products