Sale 20% Off

टेकु हिरासत | Paperback

by थपलिया

  • In Stock

  • 0 Review(s)

Price :

NPR 300  NPR 240

  • Delivery Option: * conditions apply
ISBN 13 9789937747929
Publisher/Company Bhundipuran Publication
Language Nepali

Publisher- Bhundipuran Publication

Book Title- टेकु हिरासत
ISBN- 9789937747929
Version- Nepali 

भुँडीपुराण प्रकाशनको “टेकु हिरासत” खेम थपलियाद्वारा तयार पारिएको संस्मरण संग्रह हो।
प्रस्तुत कृतिमा प्रतिबन्धका बिचमा लेखिएका विभिन्न शिर्षकका भावोत्तेजक अनुभूतिजन्य सामग्री समाविस्ट छन्।
‘टेकु हिरासत’ शिर्षक पुस्तकले नेपाली साहित्यमा उर्जाशील रूपमा विकास हुँदै आएको समाजवादी-यथार्थवादी धारालाई पक्रेको छ।
यो पुस्तकको केन्द्रमा क्रान्तिकारी विचारधारा र मार्क्सवादी विश्वदृष्टिकोण रहेको छ, जहान मार्क्सवादी विश्वदृष्टिकोणअनुसार संस्मरणात्मक कला भर्ने प्रयत्न गरिएको छ।
यहाँ समाविस्ट संस्मरणहरू पढ्दै जाँदा हरेक पाठकले आफ्नै जीवनवृत्तको अनुभूति गर्नेछन्।

Ratings & Reviews

0.0

No Review Found.


To Review


To Comment