Sale 20% Off

प्रतिताप | Paperback

by भट्टराई

  • In Stock

  • 0 Review(s)

Price :

NPR 320  NPR 256

  • Delivery Option: * conditions apply
ISBN 13 9789937475167
Publisher/Company Bhundipuran Publication
Language Nepali

Publisher- Bhundipuran Publication

Book Title- प्रतिताप
ISBN- 9789937475167
Version- Nepali 

भुँडीपुराण प्रकाशनको “प्रतिताप” प्रेमबहादुर भट्टराईद्वारा तयार पारिएको उपन्यास हो।
यो उपन्यास माया गर्ने जोडीलाई लक्षित गरी लेखिएको उपन्यास हो।
यसभित्रका कथानकले हाम्रो समाजमा भएको चालचलन, कतिपय कुरीति र कुसंस्कारका कारणले विछोडिएर पाएका दु:ख, माया प्रेम गर्नेले भोगेका भोगाइलाई चित्रण गर्न खोजेको छ।
परिवेशका प्रसङ्ग गाउँमा हुने चौतारा, खोला र उकालोओरालो सबैलाई सिलसिलेवार रूपमा देखाउन खोजिएको छ।

Ratings & Reviews

0.0

No Review Found.


To Review


To Comment