Sale 20% Off

Bhrikuti: Purnangka – 18 | Hardcover

by Pandey

  • In Stock

  • 0 Review(s)

Price :

NPR 995  NPR 796

  • Delivery Option: * conditions apply
ISBN 13 9789937646031
Year 2069
Publisher/Company Bhrikuti Publication
Language English

Publisher- Bhrikuti Publication

ISBN-  9789937646031
Version- Nepali 
Published Year- 2069 B.S

यस अङ्कमा समालोचना, जीवन वार्ता, कविता, कथा, अन्तर्वार्ता, नाटक, लोक साहित्य, निबन्ध, चलचित्रको सैद्धान्तिक समीक्षा जस्ता विषयमा विविध लेख÷रचनाहरु समेटिएका छन् । समालोचना अन्तर्गत अमर गिरीको ‘राष्ट्रिय स्वाधीनताको भाव धाराका दृष्टिले समकालीन नेपाली कविता’, केशव प्रसाद उपाध्यायको ‘एकाङ्कीको परम्परा र स्वरुप’, कृष्ण गौतमको ‘नित्से ः मूल्यको विपर्यास, सनातन आवृत्ति, शक्तिको चाहना’, केशवराज अधिकारीको ‘ग्याँस च्याम्बरको मृत्यु कथामा समाख्यान’ शीर्षकका समालोचनाहरु रहेका छन् । तेजेश्वरबाबु ग्वंगःसँगको जीवन वार्ता रहेको यस अङ्कमा नारायण ढकालको कथा रहेको छ । 

Ratings & Reviews

0.0

No Review Found.


To Review


To Comment


Similar Products