Sale 20% Off

रमाइलो नेपाली (कक्षा ४) | Paperback

by ज्ञवाली, भट्टराई , शर्मा, पौडेल

  • In Stock

  • 0 Review(s)

Price :

NPR 150  NPR 120

  • Delivery Option: * conditions apply
ISBN 13 9789937511247
Publisher/Company Bhundipuran Publication
Language Nepali

Publication- Bhundipuran Publication

 Book Title- “रमाइलो नेपाली (कक्षा ४)
ISBN- 9789937511247
 Version- Nepali 

भुँडीपुराण प्रकाशनको “रमाइलो नेपाली (कक्षा ४)” बालकेन्द्रित पद्धतिमा आधारित पाठ्यपुस्तक हो।
यस पुस्तकमा दिइएका सामग्रीहरू कक्षा-क्रियाकलापमुखी भएकाले शिक्षण गर्दा बालमनोविज्ञानअनुरूप शिक्षकले विद्यार्थीहरूलाई उत्प्रेरित गर्नुपर्ने हुन्छ।
यस पुस्तकका अभ्यास सामग्रीहरू भाषिक सीपका चार तह ‘सुनाइ, बोलाइ, पढाइ र लेखाइ’ को क्रमिक प्रतिनिधित्व हुने गरी राखिएका छन्।
पाठ्यपुस्तक पढ्दा बालबालिकालाई बोझिलो नहोस् र पढूँपढूँ लागोस् भन्ने उद्देश्यले थरीथरीका रमाइला गीत एवं कविताहरू राखिएका छन्। यसका साथसाथै प्रशस्त चित्रसामग्रीको पनि प्रयोग भएको छ।

Ratings & Reviews

0.0

No Review Found.


To Review


To Comment