Sale 20% Off

रामप्रसाद ज्ञवालीका कविता-काव्यमा वर्गद्वन्द्व र समानता | Paperback

by भट्टराई

  • In Stock

  • 0 Review(s)

Price :

NPR 500  NPR 400

  • Delivery Option: * conditions apply
ISBN 13 9789937747325
Publisher/Company Bhundipuran Publication
Language Nepali

Publisher- Bhundipuran Publication

Book Title- रामप्रसाद ज्ञवालीका कविता-काव्यमा वर्गद्वन्द्व र समानता
ISBN- 9789937747325
Version- Nepali 

भुँडीपुराण प्रकाशनको “रामप्रसाद ज्ञवालीका कविता-काव्यमा वर्गद्वन्द्व र समानता” सीता भट्टराईद्वारा रचिएको समालोचना हो।
प्रस्तुत समालोचना कृतिमा लेखक, समालोचक सीता भट्टराईले ज्ञवालीद्वारा लिखित कविता-काव्यमा के कस्तो वर्गद्वन्द्व र समानताको अभिव्यक्ति छ भनेर अध्ययन विश्लेषण गरेकी छन्।
यो अनुसन्धानात्मक समालोचना हो। यसमा मूलत: वर्गद्वन्द्व र समानतालाई समालोचनाको विषय बनाइएको छ। यस्तो संघर्ष वर्गहरूको विपरीत वर्गहरूका बिचको संघर्ष हो। यस्तो संघर्ष वर्गहरूको विपरीत सामाजिक स्थितिबाट उत्पन्न हुन्छ। उत्पादक शक्ति र उत्पादन सम्बन्धका कारण समाजमा वर्गहरू जन्मेका हुन्छन्। शोषक वर्ग र शोषित वर्गबिच, शासक वर्ग र शासित वर्गबिच, सम्पन्न वर्ग र विपन्न वर्गबिच, उच्च वर्ग र निम्न वर्गबिच, मालिक वर्ग र दास वर्गबिच, सामन्त वर्ग र किसान वर्गबिच तथा पुँजीपति वर्ग र मजदुर वर्गबिच आआफ्ना वर्गगत स्वार्थहरूको रक्षा र प्रतिष्ठाका निम्ति संघर्ष वा वर्गद्वन्द्व हुन्छ।”

Ratings & Reviews

0.0

No Review Found.


To Review


To Comment