Sale 20% Off

देउदत्त र रानी मुखर्जीहरू | Paperback

by वस्ती

  • In Stock

  • 0 Review(s)

Price :

NPR 400  NPR 320

  • Delivery Option: * conditions apply
ISBN 13 9789937747578
Publisher/Company Bhundipuran Publication
Language Nepali

Publisher- Bhundipuran Publication

Book Title-  देउदत्त र रानी मुखर्जीहरू
ISBN- 9789937747578
Version- Nepali 

भुँडीपुराण प्रकाशनको "देउदत्त र रानी मुखर्जीहरू" विवश वस्तीद्वारा तयार पारिएको कथासंग्रह हो। प्रगतिवादी सर्जक भएको दायित्वलाई पूरा गर्न कथाकार विवश वस्तीले आफूभित्रको राजनीतिक चेतनालाई आख्यान कलाको माध्यमबाट व्यक्त गरेका छन्। यस क्रममा उनले देशमा समय-समयमा आएका विभिन्न राजनीतिक आन्दोलन र परिवर्तन, चुनावी गतिविधिभित्रका राजनीतिक र गैरराजनीतिक मूल्य एवं विकृतिहरू, नेतृत्व वर्ग र जनताहरूबीच बढ्दो अन्तराल, बन्दहडताल, वैचारिक द्वन्द्वको पराकाष्ठा, राजनीतिकर्मीहरूका नाटकीय क्रियाकलापहरू, राजनीतिक छलकपट, पार्टीले बदमासी गर्नेहरूलाई दिने गरेको संरक्षण जस्ता प्रसङ्गहरू दिएर उनले देशको समसामयिक राजनीतिक परिवेशप्रति आफ्नो विमति, आक्रोश र असन्तुष्टि जाहेर गरेका छन्।

Ratings & Reviews

0.0

No Review Found.


To Review


To Comment