Sale 20% Off

Cites Implementation In Nepal And India – Law, Policy And Practice | Hardcover

by Aryal

  • In Stock

  • 0 Review(s)

Price :

NPR 1495  NPR 1196

  • Delivery Option: * conditions apply
ISBN 13 9789993367338
Year 2004
Publisher/Company Bhrikuti Publication
Language English

Publisher- Bhrikuti Publication

ISBN- 9789993367338
Version- Nepali
Published Year- 2004 A.D

दुर्लभ वन्य जन्तु तथा वनस्पतिको संरक्षण सम्बन्धी अन्तर्राष्ट्रिय अभियान र त्यसका सहयोगी नीति–नियमहरुका सन्दर्भमा यस पुस्तकमा चर्चा गरिएको छ । खास गरी ऋक्ष्त्भ्क् ९तजभ अयलखभलतष्यल यल क्ष्लतभचलबतष्यलब ित्चबमभ ष्ल भ्लमबलनभचभम क्उभअष्भक या ध्ष्मि ँबगलब बलम ँयिचब० ले दुर्लभ वन्यजन्तु, वनस्पति र तिनबाट निर्मित वस्तुको व्यापारलाई प्रतिबन्धित गर्नका लागि अभियान सञ्चालन गरे अनुसार नेपाल र भारतमा त्यस सम्बन्धी कानुनी, नीतिगत र व्यावहारिक कार्यान्वयनको अवस्थाका बारेमा पुस्तकमा चर्चा गरिएको छ । जलवायु र पर्यावरणको संरक्षणको आवश्यकताका बारेमा पनि पुस्तकमा चर्चा गरिएको छ । पुस्तक सबैका लागि उपयोगी रहेको छ ।


Ratings & Reviews

0.0

No Review Found.


To Review


To Comment