Sale 20% Off

Dwanda Byabasthapan | Hardcover

by Upreti

  • In Stock

  • 0 Review(s)

Price :

NPR 995  NPR 796

  • Delivery Option: * conditions apply
ISBN 13 9789994654819
Edition 2014
Publisher/Company Bhrikuti Publication
Language Nepali

Publisher- Bhundipuran Publication

ISBN- 9789994654819
Version- Nepali 

प्रस्तुत पुस्तकमा द्वन्द्व, द्वन्द्व विश्लेषण, द्वन्द्व व्यवस्थापन र नेपालको सशस्त्र द्वन्द्वका बारेमा विश्लेषण गरिएको छ । आठ परिच्छेदमा विभाजित यस पुस्तकमा द्वन्द्वका कारण, द्वन्द्वको वर्गीकरण, द्वन्द्व समाधानका प्रक््िरmया, विकास र सशस्त्र द्वन्द्वको सम्बन्ध, साङ्गठनिक द्वन्द्व र व्यवस्थापना, सशस्त्र द्वन्द्वको समयमा मानवीय सहायता जस्ता विषयमा चर्चा गरिएको छ । पुस्तकमा विश्वका प्रमुख द्वन्द्वहरुको समीक्षा गरिनुका साथै नेपालको द्वन्द्वको व्यवस्थापन सम्बन्धी विधि र प्रक््िरmयाका बारेमा समेत प्रकाश पारिएको छ । पुस्तक द्वन्द्व र यसको व्यवस्थापनमा चासो राख्ने सबैका लागि पठनीय र सङ्ग्रहणीय रहेको छ ।

Ratings & Reviews

0.0

No Review Found.


To Review


To Comment