Sale 20% Off

Legal Research And Research Methodology(kanuni Anusandhan Tatha Anusandhan Paddhati ) | Paperback

by Prof. Dr Pradhananga

  • In Stock

  • 0 Review(s)

Price :

NPR 595  NPR 476

  • Delivery Option: * conditions apply
ISBN 13 9789994654338
Year 2064
Publisher/Company Bhrikuti Publication
Language Nepali

Publisher- Bhrikuti Publication

ISBN- 9789994654338
Version- Nepali
Published Date- 2064 B.S

यस पुस्तकमा कानुनी अनुसन्धान र अनुसन्धान पद्धतिका सैद्धान्तिक पक्षहरु बारे विश्लेषण गरिएको छ । अनुसन्धान, कानुनी अनुसन्धान र अनुसन्धान पद्धतिको अर्थ र महङ्खव, अनुसन्धानका प्रकारहरु, अनुसन्धानका श्रोतहरु, अनुसन्धानका उपकरणहरु, अनुसन्धानको कार्यविधि, कानुनी अनुसन्धानका पद्धतिहरु जस्ता विषयमा पुस्तकमा चर्चा गरिएको छ । पुस्तक कानुनी क्षेत्रका हरेक जिज्ञासुहरुका लागि पठनीय र सङ्ग्रहणीय रहेको छ ।

Ratings & Reviews

0.0

No Review Found.


To Review


To Comment