Sale 20% Off

Government Institutions And Local Governance(hb) | Hardcover

by Rijal

  • In Stock

  • 0 Review(s)

Price :

NPR 1995  NPR 1596

  • Delivery Option: * conditions apply
ISBN 13 9789937835541
Year 2011
Publisher/Company Bhrikuti Publication
Language English

Publisher- Bhundipuran Publication

ISBN- 9789937835541
Version- English 

यस पुस्तकमा सरकार, विभिन्न निकायहरु र स्थानीय शासनका बारेमा विवेचना गरिएको छ । राज्य, समाज, सरकार र शासनका विशेषता र त्यस सम्बन्धी धारणाहरु, नेपालमा स्थानीय लोकतन्त्र र संवैधानिक विकासको प्रक््िरmया, राजनीतिक निकायहरुसँग स्थानीय विकास र यसको सम्बन्ध, स्थानीय सरकारको प्रशासनिक प्रणाली, ग्रामीण विकासमा नागरिक समाज र विभिन्न निकायहरुको भूमिका, ग्रामीण विकासमा देखिएका नयाँ प्रवृत्तिहरु आदि विषयमा पुस्तकमा चर्चा गरिएको छ । पुस्तक सबैका लागि उपयोगी र सङ्ग्रहणीय रहेको छ ।

Ratings & Reviews

0.0

No Review Found.


To Review


To Comment