Sale 20% Off

Managerial Economics- Nepali Mbs, Mba, Mbm | Paperback

by Shrestha

  • In Stock

  • 0 Review(s)

Price :

NPR 495  NPR 396

  • Delivery Option: * conditions apply
ISBN 13 978-9937-744-05-8
Publisher/Company Advance Saraswati Prakashan
Language Nepali

  • Author: Pramod Pyara Shrestha
  • ISBN: 978-9937-744-05-8
  • Version: nepali

व्यवस्थापकीय अर्थशास्त्र आर्थिक सिद्धान्त तथा विधिहरूको व्यावसायिक अभ्यासमा गरिने अनुप्रयोग हो । यसले विद्यार्थीहरूलाई व्यावसायिक अभ्यासमा सुक्ष्म तथा वृहत अर्थशास्त्रको बिषयबस्तुहरूलाई कसरी प्रयोग गर्न सकिन्छ भन्ने बारे अवगत गराउँदछ । यसले व्यावसायिक निर्णय प्रक्रियामा विद्यार्थीहरूको विश्लेषणात्मक प्रतिभाको विकास गर्दछ । यस कुरालाई ध्यानमा राख्दै त्रिभुवन विश्वविद्यालय, व्यवस्थापन संकाय, एम.बी.एस. प्रथम सेमेस्टर कार्यक्रमका विद्यार्थीहरूका लागि यो पुस्तक तयार पारिएको हो । यद्यपि यो पुस्तक एम.बी.ए र एम.बी.एम स्तरका विद्यार्थीहरू र व्यवस्थापकीय अर्थशास्त्रको विषयमा ज्ञान प्राप्त गर्न चाहने व्यक्तिको लागि पनि समान रूपले उपयोगी छ ।

Ratings & Reviews

0.0

No Review Found.


To Review


To Comment


Similar Products